प्रथम बलेफी जिल्लास्तरीय फुटसल २०७७ समापन समारोह। खोर्सानीबारी टिम ए का विरुद्ध खोर्सानीबारी टिम बी ५ का विरुद्ध ८ गोल सहित खोर्सानीबारी टिम बी विजयी।
स्वास्थ्यकर्मी, जनप्रतिनिधि र स्वास्थ्य कार्यालयको प्रतिनिधिको उपस्थितिमा पूर्ण खोप सुनिश्चित घोषणा कार्यक्रम, न्यूनतम स्वास्थ्य सेवा मापदण्ड र कोभिड १९ जोखिमको अवस्थामा गर्भवती, सुत्केरी र नवजात शिशुलाई नेपाल सरकार स्वास्थ्य मन्त्रालयको अन्तरिम निर्देशिका मापदण्ड अनुसार सेवा प्रवाह सम्बन्धमा orientation कार्यक्रम।