बलेफी गाउँपालिकाको एघारौं गाउँसभा, २०७९।०३।१२ सम्पन्न
बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री शैलेन्द्र भण्डारी ज्यूलाई फेरि भेटौंला तथा प्रमुख प्रशासकीय अधिकृत श्री देवीलाल सापकोटा ज्यूलाई स्वागत कार्यक्रम ।
बलेफी गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास कार्यक्रम २०७८ भाद्र ३० गते ।
जुगल गाउँपालिका र बलेफी गाउँपालिकाद्वारा संयुक्त रुपमा सञ्चालित रत्नराज्य कोभिड-१९ आइसोलेसन केन्द्रको व्यवस्थापन तथा उपचारमा खटिने जनशक्ति र सहयोगदाताहरुलाई सम्मान कार्यक्रम ।