बलेफी गाउँपालिका को अगामी आ. व. २०७८/०७९ को लागि प्रस्तुत नीति ,कार्यक्रम सहित आर्थिक बिधेयक २०७८ तथा कुल ४७ करोड १ लाख ५७ हजार बजेट सहित को बिनियोजन बिधेयक २०७८ नवौ गाउँसभा द्वारा सर्बसम्मत पारित ।
Balephi Rural Municipality