FAQs Complain Problems

अपडेट

बलेफी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायत शाखाका प्रमुख र कर्मचारीहरुको उपस्थितिमा बालमैत्री स्थानीय शासन कार्यक्रमहरुको कार्य सम्पादनको समिक्षा र कार्य तालिका बमोजिम कार्यक्रमहरु समयमै सम्पादन गर्ने निर्णय गरियो ।